सवारीसाधनमा एबीएस किन छ महत्वपूर्ण ? यस्ता छन् फाइदाहरु

ABS Brake

RollingWheels। हिजोआज प्रायःजसो सवारीसाधनहरुमा एन्टीबडी ब्रेकिङ सिस्टम (एबीएस) को व्यवस्था गरिएको हुन्छ। एन्टी लक ब्रेकिङ सिस्टमलाई खराब मौसमको अवस्था वा प्यानिक ब्रेकिङको खतराबाट बचाउनका लागि डिजाइन गरिएको हुन्छ।  अध्ययनहरुका अनुसार एन्टी–लक ब्रेक भएको सवारीसाधनको तुलनामा एबीएस सिस्टमबाट सुसज्जित सवारीसाधनमा ठोकिने वा दुर्घटना हुने सम्भावना ३५ प्रतिशत कम हुने गर्दछ। एन्टी लक ब्रेकिङ सिस्टमले ह्विल सेन्सर […]

सवारीसाधनमा एबीएस किन छ महत्वपूर्ण ? यस्ता छन् फाइदाहरु Read More »

आयो कोना फेसलिफ्ट, नयाँ सुरक्षा र एडभान्स कनेक्टिभिटी फिचर

All New Hyundai Kona Facelift 2020 Image1

RollingWheels। हुन्डाई अटोमोवाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रिक कोना नेपालमा सार्वजनिक गरेको छ। नेपाली बजारमा विगत दुई वर्षदेखि विक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रिक एक सफल क्रसओभर कार हो। नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको कम्पनीको दाबी छ।कम्पनीका अनुसार कोनाको इन्टेरियर तथा एक्सटेरियर धेरैवटा अपग्रेड पाउन सकिनेछ। नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको

आयो कोना फेसलिफ्ट, नयाँ सुरक्षा र एडभान्स कनेक्टिभिटी फिचर Read More »

सवारी लाइसेन्सकाे लागि उपत्यका भित्र ट्रायल सेन्टर थप्ने तयारीमा सरकार

RollingWheels नेपालमा कोरोना भाइरस संक्रमण फैलिएसँगै लाइसेन्स आकाँक्षी धरै तर, ट्रायल परिक्षा लिइने स्थान र संरचना कम भएपछि यातायात व्यवस्था विभाग र बागमती प्रदेश सरकारले विकल्प खोज्न थालेका हुन्। कोरोना भाइरसका कारण झण्डै १६ महिना यातायातको लाइसेन्स आवेदन तथा सवारी अनुमति पत्र लाइसेन्सकाे प्रयोगात्मक परिक्षा रोकिएपछि काठमाडौं उपत्यकाका सबै यातायात कार्यालयमा सेवाग्राहीको चाप दोब्बरले बढेको छ

सवारी लाइसेन्सकाे लागि उपत्यका भित्र ट्रायल सेन्टर थप्ने तयारीमा सरकार Read More »

कारलाई वर्षौंसम्म फिट कसरी राख्ने ? यस्ता छन् सरल उपाय

car interior

RollingWheels । मानिसहरु नयाँ कारको विशेष ख्याल राख्ने गर्छन्। तर, जब कार पुरानो हुन्छ तब कारको रेखदेख र हेरचाह गर्ने उत्साहमा कमी आउने गर्छ। जुन कुरा गलत हो।  तपाइँले आफ्नो लाखौँ मूल्य परेको गाडीलाई यसरी नजरअन्दाज गर्नुहुँदैन र लामो समयसम्म त्यसको ख्याल राख्नुुपर्छ। यदि तपाइँले आफ्नो कारको फिटनेसको ख्याल राख्नुहुन्छ भने तपाइँ कारको मर्मतसम्भारको खर्चबाट

कारलाई वर्षौंसम्म फिट कसरी राख्ने ? यस्ता छन् सरल उपाय Read More »

नयाँ शानदार लुकमा आउँदैछ ह्युन्डई क्रेटा, यस्ता छन् फिचर

New hyundai Creta 2021

RollingWheels । दिग्गज कार निर्माता कम्पनी ह्युन्डईको लोकप्रिय मिड साइज एसयूभी ह्युन्डई क्रेटाको नयाँ लुकमा आउने लागेको छ। हाल कारका शौखिनहरु यो कारको प्रतीक्षामा छन्।  कतिपयमा नयाँ ह्युन्डई क्रेटामा कस्तो परिवर्तन भयो वा कस्तो देखिन्छ भन्ने प्रश्न उब्जिरहेको छ। यी यस्तै प्रश्नका जबाफ दिन कम्पनीले हालै एउटा टीभी कमर्सल रिलिज गरेको छ। जसमा कारको इन्टिरियर

नयाँ शानदार लुकमा आउँदैछ ह्युन्डई क्रेटा, यस्ता छन् फिचर Read More »

Rolling Wheels